सरकार र दुर्गा प्रसाईंको महाअभियानबीच वार्ता

नेपाल सरकार र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' बीच आजदेखि औपचारिक वार्ता सुरू भएको छ।