एजेन्सी । संयुक्त राष्ट्रसंघ दुई जना वरिष्ठ अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला नियन्त्रण प्रतिक्रियालाई उल्लेखनीय रूपमा अगाडी बढाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका वरिष्ठ इबोला संयोजक जुलियन हार्नेस र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्काउटले इबोलाको प्रकोपको केन्द्रबिन्दु रहेको कंगोको इटुरी प्रान्तको राजधानी बुनियाबाट पत्रकारहरूसँग […]