गर्भावस्थामै हिंसा, शिक्षित र सहरी क्षेत्रमा बढी

१६ साउन, काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरू दुर्व्यवहार र हिंसा सहन बाध्य भएको रिर्पोट सार्वजनिक भएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) …