दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु

कपिलवस्तु, १५ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्मा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारी मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लुप्र ०१–००१ क ०८४५ नम्बरको […]