प्रधानमन्त्रीसँग राष्ट्रसंघका महासचिवले भने– पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु

८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू सधैं नेपालको सहयोगमा रहने बताएका छन । अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा उनले आफू पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त …