नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने डडेल्धुरा कांग्रेसले सर्वसम्मत निर्णय गरेको छ। डडेल्धुरा कांग्रेसको अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट महाधिवेशनमा सहभागी हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई महरको पक्षमा उभिन अपिल गरिएको छ। अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत […]