नक्कली रिभल्भर बोकेर घुमुवा प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ घर भई हाल ओमसतिया-४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो । भैरहवास्थित बजारमा ‘म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ’ भन्दै पेस्तोल देखाई बजारमा रु. […]