साउने सोमबारमा पशुपतिनाथ दर्शन व्यवस्थापनलाई व्यवस्थित बनाउँदै कोष, चारै ढोकाबाट प्रवेशको तयारी

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने ठूलो सङ्ख्याका श्रद्धालुको सहज, सुरक्षित र मर्यादित दर्शन सुनिश्चित गर्न पशुपति क्षेत्र विकास कोषले व्यवस्थापनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। दर्शनार्थीको चापलाई व्यवस्थित गर्न कोषका पदाधिकारी तथा कर्मचारीसहित मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं […]