रवि–बालेन संसद्‌मा जानु अगाडि सभामुखसँग ५ मिनेट छलफल

३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एकसाथ प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्नुअघि अगाडि रवि–बालेनसँग सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट …