१३ असार, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक लक्षित घरदैलो स्वास्थ्य सेवा अभियान अन्तर्गत ७६८ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
गाउँपालिकाले सञ्चालन गरेको ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा …