साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ८.५० अंकले घटेर २ हजार ६५१.५२ विन्दुमा बन्द भएको हो । आज ६४ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज ८३ कम्पनीको शेयर […]