‘हाम फालेर क्षमता पत्ता लगाउनुहोस्’: न्युयोर्कमा सर्वोत्कृष्ट घोषित नेपाली विद्यार्थी सुलभ कतिला

सेन्ट जोसेफ्स युनिभर्सिटी, न्युयोर्कले नासा भेट्रान्स मेमोरियल कोलिसियममा आफ्नो १०७औँ वार्षिक दीक्षान्त समारोह मनाउने क्रममा ब्रुकलिन क्याम्पसका भ्यालेडिक्टोरियन (सर्वोत्कृष्ट विद्यार्थी) सुलभ कतिलाले १,१०० भन्दा बढी स्नातकहरूलाई अनिश्चितता र अप्रत्याशित चुनौतीहरूलाई अँगाल्न आग्रह गरेका छन्। नेपालका अन्तर्राष्ट्रिय विद्यार्थी कतिलाले कम्प्युटर विज्ञान र गणितमा दोहोरो डिग्री सहित स्नातक गरेका हुन्। पाँच जना अन्तिम प्रतिस्पर्धीहरूको समूहबाट सर्वोत्कृष्ट विद्यार्थीका […]