डा. गौतमको अध्यक्षतामा नेपाल आयुर्वेद चिकित्सक संघको नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सक संघमा डा. शंकर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।  २० र २१ चैतमा काठमाडौंमा सम्पन्न संघको ११ राष्ट्रिय सम्मेलनबाट डा. गौतमको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । सम्मेलनले वरिष्ठ उपाध्यषमा डा. रमेश पौडेल, महिला उपाध्यक्षमा डा. सिर्जना श्रेष्ठलाई निर्वाचित गरेको छ ।  यस्तै, शक्तिशाली मानिने महासचिव […]