‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका दिव्या रायमाझीले आफ्नो भूमिका र काम गर्दाको अनुभवहरू सेयर गरेकी छन् । गत वर्ष ठूलो पर्दामा डेब्यू गरेकी दिव्याको यो तेस्रो फिल्म हो । चैत २७ बाट प्रदर्शनमा आउने यस फिल्म आफू आधुनिक राजकुमारीको भूमिकामा रहेको खुलाएकी छन् । उक्त फिल्मले एक्सन, इमोसन र सम्पेन्सले […]