‘खल्ती इन्फ्लुएन्सर अवार्ड’को घोषणा, डिजिटल क्रिएटरलाई सम्मान मञ्च

३ जेठ, काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती)ले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’ को घोषणा गरेको छ । डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर)मा समर्पित यसमार्फत देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च औपचारिक रूपमा सुरु भएको कम्पनीले जनाएको …