चीनको सैन्य दबाब र ट्रम्पको ‘आउट अफ द बक्स’ शैली

१ असार, काठमाडौं । वासिङ्टन डीसी अमेरिकाका लागि ताइवानका शीर्ष कूटनीतिज्ञ अलेक्ज्याण्डर ताह-रे युई यतिबेला वासिङ्टनको राजनीतिक वृत्तमा निकै व्यस्त देखिन्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई १४ अर्ब डलरको हतियार बिक्री गर्ने विषयलाई चीनसँगको सम्झौतामा 'नेगोसिएटिंग …