कुवेतको जेलमा ६३ नेपाली

४ जेठ, काठमाडौं । कुवेतको जेलमा ६३ जना नेपाली रहेको सरकारले जानकारी गराएको छ । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे जानकारी गराएका हुन् । उनले कुवेतको जेलमा सयौं …