१४औं दिनमा इरान युद्ध : तेहरान र्‍यालीमा देखिए राष्ट्रपति पेजेश्कियानसहित शीर्ष नेताहरू

कुद्स दिवस प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता जनाउन र जेरुसेलमको मुद्दामा केन्द्रित हुने वार्षिक कार्यक्रम हो। यसको सुरुवात सन् १९७९ मा इरानका नेता अयतोल्लाह खोमेनीले गरेका थिए। यो हरेक वर्ष मुस्लिमहरूको पवित्र महिना रमजानको अन्तिम शुक्रबार मनाइन्छ।