पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको गुन्डु पुगेकी छन् । उनी केही बेरअघि ओलीलाई भेट्न गुन्डु छिरेकी हुन् । उनको साथमा केही सहयोग पनि त्यहाँ पुगेका छन् । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो । अहिले ओली गुन्डुमै पिताको काजकिरिया गरिरहेका […]