डोल्पाको निर्वाचन रद्द गर्न माग गर्दै उजुरी

२३ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा निर्वाचन रद्द गर्न माग गर्दै उजुरी परेको छ । जिल्लाको काइके गाउँपालिका वडा नं ४ र ५ को मतगणनाका क्रममा केही अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै जिल्लाको समग्र निर्वाचन रद्ध …