सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा प्रयोग भएको गाडीमा राखिएको मदिराको कार्टुन र चामल अर्कैको भएको जवाफ दिएको छ। सामाजिक भ्रम फैलिएको भन्दै रास्वपाले भ्रम छरिएको बताएको छ। ‘नयाँ पार्टीको प्रचार–प्रसारका लागि सल्ली बजारमा रक्सी र चामलसहित गाडी हिँडाएको’ भन्ने विषय भ्रमपूर्ण र आधारहीन रहेको छ’, रास्वपाले भनेको छ। विज्ञप्तिमा पार्टीको […]