बाजुराका १० मतदान स्थल यातायातको पहुँच बाहिर

१९ फागुन, बाजुरा । बाजुराका जिल्लाका १० वटा मतदान स्थल यातायातको पहुँचमा नरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बाजुरामा ७७ वटा मतदान स्थल छन्, जसमा १० वटा मतदान स्थलमा गाडी नपुग्ने प्रमुख जिल्ला …