७ चैत, काठमाडौं । पञ्चायती शासन व्यवस्थाले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएका बेला नेपाली कांग्रेसले मुलुकमा प्रजातान्त्रिक आन्दोलन अगाडि बढाउन २०२७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना गरेको थियो ।
राजनीतिको कठिन कालखण्डमा स्थापना भएर प्रतिकुल …