काठमाडौँसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं। देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कतातह भन्दा तल छ भने बबई नदीको बहाव सतर्कता तहआसपास तथा बढ्दो छ। आज रुपन्देही, […]