फेब्रुअरी १९ मा नयाँ आइफोन सार्वजनिक हुँदै, यी हुनेछन् फिचर्स

आइफोन प्रेमीहरूका लागि फेरि एकपटक उत्साहजनक खबर आएको छ । एप्पलले यही फेब्रुअरी महिनाभित्र आफ्नो नयाँ आइफोन १७ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गत वर्ष फेब्रुअरीमा एप्पलले आइफोन एसईलाई बन्द गर्दै आइफोन १६ई …