संखुवासभाको विकासमा सबैको योगदान आवश्यक: बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले संखुवासभाको पर्यटन विकासमा सबैको प्रयास आवश्यक रहेको बताएका छन्। पहिलो पटक संखुवासभा पुगेका साहले विश्वभरिका पर्यटकले पुग्नुपर्ने गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए। संखुवासभा रुद्राक्षका लागि परिचित रहेको बताउँदै उनले नेपाली तथा विदेशी पर्यटकलाई यहाँसम्म ल्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। साथै पर्यटनसँगै कृषि […]