परान, झरीपछिको इन्द्रेणी, एक्लो, दिमाग घोच्ने मान्छेले कति कमाए ?
काठमाडौं । प्रदर्शनरत फिल्मले बितेको साता कमाएको विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसले परान, झरीपछिको इन्द्रेणी, एक्लो र दिमाग घोच्ने मान्छेको कमाइ बाहिर ल्याएको हो ।
पछिल्लो शनिबार अर्थात ३ माघसम्मको कमाइ सार्वजनिक गरिएको हो …