काठमाडाैं। होटल चेन होलिडे ईनले सुदूरपश्चिम प्रदेशमा पहिलो पाँचतारे होटल खोल्ने भएको छ। जसका लागि होलिडे ईन आइएचजी र क्लब चौलानीबीच होटल व्यवस्थापनको सम्झौता भएको हाे। साेही सम्झौतामा होलिडे ईनका तर्फबाट आइएचजी होटल्स एण्ड रिजर्ट्सका दक्षिण एशिया प्रबन्ध निर्देशक सुदीप जैन र क्लब चौलानीका तर्फबाट अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गर्नुभएकाे छ। कार्यक्रममा परियोजनासँग सम्बन्धित आईपीओ […]