रास्वपाले समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेकाहरूसँग छलफल र घरदैलो गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकको सूचीमा परेकाहरूसँग शुक्रबार र शनिबार छलफल गर्ने भएको छ।