अर्थ मन्त्रालयले भन्यो- सञ्चय कोषको भुक्तानी लिन बाँकी हिसाब मिलाउनू
४ पुस, काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिन बाँकी रकम लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ ।
अर्थले शुक्रबार सूचना निकाल्दै मन्त्रालय र मातहत निकाय वा अन्य …