विजयी बन्न नसके पनि एमालेको अभियानमा निरन्तर रहनेछु: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले पार्टीमा आफू विजयी बन्न नसके पनि एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता निरन्तर रुपमा रहने बताउनुभएकाे छ। महाधिवेशन सम्पन्न भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले यस्ताे बताउनुभएकाे हाे।निर्वाचित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी सदस्य र केन्द्रीय निकायमा निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको उहाँले शुभकामना व्यक्त […]