छायांकनमा ‘रोल नंं. १’

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ। दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो।