काठमाडौँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको निर्णयको कडा रुपमा निन्दा गरेकी छन्। उनले अदालतको निर्णयलाई ‘पक्षपाति र राजनीतिक रूपमा प्रेरित’ भएको बताएकी छन्। अदालतको निर्णयपछि शेख हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गरेकी छन्। हसिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ “मृत्युदण्ड भनेको राजनीतिक शक्तिका रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो।” अवामी लिग शेख […]