काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा आज (बुधबार) देखिएको तनाव र हिंसा दुखद भएको भन्दै आफूले राजनितिक असन्तुष्टिलाई गम्भीरपूर्वक लिएको बताएकी छन्। सिमरामा बुधबार भएको घटनाबारे सामाजिक सञ्जालमा उनले सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताइन्। “बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ। म स्पष्ट पार्न […]