यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौन हिंसासम्बन्धी तयार पारेको विधेयकमा थप सुधारको आवश्यकता रहेको औंल्याइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वुलिटी नाउले संयुक्तरुपमा सोमबार आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता औंल्याइएको हो ।  यौन हिंसासम्बन्धी वकालत पत्र प्रस्तुत गर्दै एफडब्लुएलडीकी अधिवक्ता दिदृीक्षा सिंहले मन्त्रालयले तयार […]