पर्यटक तानिरहेको दोधारा–चाँदनी पुल (तस्बिर)

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुङ्गे पुल हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त बनाएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटक आउने गरेका छन् । दोधारा चाँदनी झोलुङ्गे पुल […]