ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एसोसियसन अफ सफ्टवेयर एण्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग बैंकको कर्जा दायरा विस्तार, डिजिटल बैंकिङ्ग सेवा र व्यवसाय वृद्धिसम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रका लागि विशेष कर्जा योजनाहरू, नवीनतम बैंकिङ्ग सेवा, डिजिटल सुरक्षा उपाय र वित्तीय व्यवस्थापनका विषयमा विस्तृत छलफल […]