निर्वाचन अगाडि महाधिवेशन गर्न तयार भएनन् कार्यवाहक सभापति खड्का, कांग्रेस बैठक नै स्थगित

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक अन्तिम समयमा स्थगित भएको छ। आगामी पुस १६ गते नियमित महाधिवेशन (पन्ध्रौँ) गर्ने कार्यतालिकालाई लिएर संस्थापन र इतर पक्षबीच विवाद चर्किएपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको हो । नेता डा. शेखर कोइराला पक्षले उक्त प्रस्ताव बैठकमा लैजानुपर्ने कुरामा जोडबल गरेको थियो। त्यसका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश […]