काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ । खेलमा कर्णालीले आठौँ विकेट गुमाएको छ । खेलको १८ ओभर ५ बलमा पवन सर्राफ आउट भए । ललीतनारायण राजवंशीको बलमा जिम्मी निशमबाट क्याच आउट हुनुअघि उनले […]