नोबेलपछि अब पुलित्जर नपाएकोमा ट्रम्प रुष्ट, के भने ?

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लेखनका लागि पुलित्जर पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्। बुधबार एक र्‍यालीमा ट्रम्पले रुससँग जोडिएको अनुसन्धानको रिपोर्टिङका लागि पुलित्जर जित्ने पत्रकारहरूको आलोचना गरे। कैयौँ युद्ध रोकेको जस लिँदै …