जेनजी आन्दोलनमा मूर्ति चोरी गर्ने लामा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा चोरी गर्ने चितवनका विजय लामा पक्राउ परेका छन् । चितवनको कालिकानगर नगरपालिका वडा नं. ६ टाँडी स्थायी घर भएका विजय लामा हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ च्यासिन टोलमा बस्दै आएका छन् । गत भदौ २४ गतेको आन्दोलनका क्रममा विजय लामाले बुद्ध मूर्ति थान १, गणेशको मूर्ति अकित शंख […]