रूसी तेलबारे ट्रम्पको दाबी भारतद्वारा अस्वीकार, भन्यो- मोदी र ट्रम्पबीच कुनै वार्ता भएको थिएन
३० असोज, काठमाडौं । भारतले रूससँग तेल खरिद गर्न बन्द गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई भारतीय विदेश मन्त्रालयले निराधार भन्दै खण्डन गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल किन्ने काम …