एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गर्नुभएकाे हाे। अध्यक्ष ओलीले बुधबार गरेको प्रस्ताव ३ दिनसम्म जारी केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिने भएकाे छ । अहिले अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल […]