भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवाद : झलनाथ खनाल

२० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले विदेशिएका युवाहरूलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताएका छन् । जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको …