काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म चार हजार १३७ जनाको उद्धार गरेको छ। नेपाली सेनाले शुक्रबार साँझ साढे ५ बजेसम्म सार्वजनिक गरेको खोज तथा उद्धार विवरण अनुसार उद्धार गरिएकामध्ये तीन हजार ८५४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्। शुक्रबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार […]