जेनजी आन्दोलनमा जलेको घरबाट आज ओलीले सम्बोधन गर्ने

काठमाडौँ । जेनजी आन्दोलन भएको एक वर्ष पुरा भएको छ । हिजो शहिद कल्याणकारी कोषको आयोजनामा जलेको पुरानो संसद भवनमा स्मृति कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित नेपाल सरकारका बहालवाला मन्त्री र जेनजी शहिद परिवारको काक्लो उपस्थिति थियो । यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जेनजी आन्दोलनका क्रममा गत […]