‘बढी मानवीय क्षति भएको ठाउँ उद्धारको प्राथमिकतामै परेन’
म भदौ १० गते बिहान साढे ८ बजे नै विद्यालय आइसकेको थिएँ। कार्यालयमा काम गर्दै थिएँ, विद्यालयका बस चालक आएर बाढी आएको खबर सुनिएको बताउनुभयो । के भएको रहेछ, बुझ्न उहाँले आग्रह गर्नुभयो। मोबाइल हेर्दा …