डोटीको आदर्श गाउँपालिकाको आधारभूत अस्पतालका संरचना तयार, सञ्चालनको पर्खाइ

२ भाद्र, डोटी । एउटा ठूलो कंक्रिटको पर्खाभित्र सुरक्षित गरिएको जमिन, जमिनमाथि चिटिक्क परेको दुई तले भवन । टाढैबाट आँखा लोभ्याउने रङरोगन । यो दृश्य आदर्श गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पतालका संरचनाको हो । गाउँपालिकाको केन्द्र …