शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीलाई एकीकृत गर्नुपर्छ : रमेश लेखक

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता रमेश लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वमा पुन: पार्टीलाई एकीकृत गर्नुपर्ने बताएका छन् । शुक्रबार इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका …