१६ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन् ।
मुख्यमन्त्री शाहले शनिबार प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर समसामयिक सुरक्षा तथा विपद् …